राजनीति

काँग्रेसका जोशीलाई पछ्याउँदै रञ्जु

काठमाडौं— राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणनाअनुसार काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य १८०६१ मत सहित अगाडी छ ।
नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशी १२४६५ मतसहित दोस्रो स्थानमा छन्।

त्यस्तै विवेकशील नेपालीकी रञ्जु न्यौपाने ७२५६ र साझा पार्टीका किशोर थापा ५३४९ मतसहित तेस्रो स्थानमा छन्। ३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो।

 

प्रकाशित: ६ जेष्ठ २०७४ ०८:५३ शनिबार

काँग्रेसका जोशीलाई पछ्याउँदै रञ्जु