राजनीति

गोकर्णेश्वरमा काँग्रेसका सन्तोष चालिसे विजयी

काठमाडौँ – काठमाडाैँको गोकर्णेश्वर नगरपालिकामा काँग्रेसका सन्तोष  चालिसेले  ९००९ मतसहित विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पुण्यप्रसाद चौलागाईंले७५९५ मत प्राप्त गरे ।

त्यसैगरी काँग्रेसकी शान्ति नेपालले ८५९८ मत प्राप्त गरी उपमेयरमा निर्वाचित भएकी छिन् । उनको निकटम प्रतिद्वन्द्वी एमालेकी शान्ति श्रेष्ठले ८०६२ मत ल्याएकी छिन् । 

 

प्रकाशित: ५ जेष्ठ २०७४ ०८:०८ शुक्रबार

गोकर्णेश्वरमा काँग्रेसका सन्तोष चालिसे