राजनीति

ललितपुर महानगरपालिका –१५ मा मुचुल्काभन्दा बढी मत भेटियो

ललितपुर–ललितपुर महानगरपालिको मत गणनामा विवाद आएपछि मतगणना रोकिएको छ। महानगरको वडा नं १५ मा मुचुल्का भन्दा बढी मत देखिएपछि मतगणनामा विवाद आएको हो। 

कुल खसेको ३२५० मतमा २६ मत बढी भेटिएपछि एमाललेका प्रतिनिधिले मतगणना बहिस्कार गरेका छन्। एमालेको बहिस्कारसँगै मतगणना रोकिएको छ।

प्रकाशित: ५ जेष्ठ २०७४ ०७:५७ शुक्रबार

ललितपुर महानगरपालिका –१५ मुचुल्काभन्दा बढी मत भेटियो