राजनीति

मुस्ताङको डालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

मुस्ताङ- मुस्ताङको डालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार लोफ्ताङ चेम्डोल विष्ट (राजु) ७५५ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका ढोका गुरुङले ६०१ मत प्राप्त गरेको मुस्ताङ जिल्ला प्रहरी प्रमुख डिएसपी हरिहर योगीले बताए।  

प्रकाशित: १ जेष्ठ २०७४ १०:२४ सोमबार

मुस्ताङको डालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार