राजनीति

शंखरापुरमा एमालेको अग्रता

काठमाडौँ – काठमाडाैँको शंखरापुर नगरपालिकामा अहिलेसम्म एमालेको अग्रता रहेको छ। 

अहिलेसम्मको मतगणना अनुसार एमालेका सुवर्ण श्रेष्ठ ३३८ मतसहित अग्र स्थानमा रहेका छन्। 

त्यसैगरी नेकपा माओवादी केन्द्रका कृष्णराज सुवेदी २३४ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका शंकर तिवारीले १५१ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका मिनेन्द्रकाजी श्रेष्ठले ३६ मत प्राप्त गरेका छन्  ।  

प्रकाशित: १ जेष्ठ २०७४ ०९:१९ सोमबार

शंखरापुरमा एमालेको अग्रता