राजनीति

गोकर्णेश्वरमा काँग्रेसको अग्रता

काठमाडौं – काठमाडाैँकाे गोकर्णेश्वर नगरपालिकामा अहिलेसम्म नेपाली काँग्रेसको अग्रता रहेको छ । 

अहिलेसम्म काँग्रेसका सन्तोष चालिसेले ५७, एमालेका पुण्यप्रसाद चौलागाईंले ४९, माओवादी केन्द्रका टिआर नेपालले २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले १ मत प्राप्त गरेका छन्। 

त्यस्तै, उपप्रमुखमा काँग्रेसकी शान्ति नेपाल र एमालेकी शान्ति श्रेष्ठले बराबर ५६ मत पाएका छन् । माओवादी केन्द्रकी रेनुका कार्कीले २५ र राप्रपाकी अञ्जना श्रेष्ठले ५ मत प्राप्त गरेकी छन्।

प्रकाशित: १ जेष्ठ २०७४ ०८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App