राजनीति

टंकमणी शर्मा महालेखा परीक्षकमा सिफारिस

काठमाडौं- संवैधानिक परिषदले महालेखा परीक्षकमा टंकमणी शर्मालाई सिफारिस गरेको छ। बुधबार साँझ बसेको संवैधानिक परिषदको बैठकले प्रधानमन्त्री कार्यालयका सचिव शर्माको नाम महालेखा परीक्षकको लागि सिफारिस गरेको हो।

संसदीय सुनुवाई पछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने छन्। भानु प्रसाद आचार्यले अवकास पाए पछि उक्त पद रिक्त रहेको थियो।

प्रकाशित: २० वैशाख २०७४ १२:०९ बुधबार

टंकमणी शर्मा महालेखा परीक्षकमा सिफारिस