राजनीति

चार महानगर र ३१ नगरपालिकामा कांग्रेसका को को उम्मेदवार? (सूचिसहित)

काठमाडौं—नेपाली कांग्रेसले वैशाख ३१ गते हुन गइरहेको स्थायनीय तह निर्वाचनका नगरपालिका एवं महानगरपालिका लागि मेयर उपमेयर पदमा उम्मेदवार चयन गरेको छ। नगर/महानगर गरी ३५ वटा स्थानीय तहका लागि कांग्रेसले उम्मेदवार छनौट गरेको हो।

उनीहरुले आजै सम्बन्धित निर्वाचन कार्यायलय उम्मेदवारी दर्ता गराउँदैछन्। काठमाडौं, ललितपुर, भरतपुर, पोखरा महानगरपालिका एवं अन्य ३१ नगरपालिकामा कांग्रेसले कसलाई उम्मेदवार बनायो? सूचि हेर्नुहोस् :

महानगर ३१ नगरपालिकामा कांग्रेसका को को उम्मेदवार सूचिसहित