राजनीति

अर्थमन्त्री महतले आज राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

फाइल तस्बिर

अर्थमन्त्री डा.प्रकाशशरण महतले आज राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिंदै छन्।

बिहान ११ः३० बजेबाट शुरु हुने बैठकम अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि उठेका प्रश्नको जवाफ दिने भएका हुन्।  

प्रकाशित: २६ जेष्ठ २०८० ०४:०२ शुक्रबार

राष्ट्रियसभा