राजनीति

राजा र हिन्दु राज्यबारे एक शब्द पनि उच्चारण भएन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा राजा र  हिन्दु राज्यका बारे एक शब्द उच्चारण नभएको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राजा र  हिन्दु राज्यका बारे एक शब्द उच्चारण नभएको बताएका हुन्।

उनले भने,'न राजाको बारे एक शब्द भयो। न हिन्दु राज्यका बारे एक शब्द उच्चारण भयो। हामी कसैले कतै प्रवेशै गरेनौं।'

प्रकाशित: २२ जेष्ठ २०८० १०:०० सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल