राजनीति

भारत भ्रमणबारे उठेका प्रश्नको संसदमा जवाफ दिँदै प्रम दाहाल

फाईल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले प्रतिनिधि सभाको आजको बैठकमा बोलिरहेका छन्।  

प्रधानमन्त्री दाहालले हालै भएको आफ्नो चारदिने भारत भ्रमणबारे प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्। 

प्रकाशित: २२ जेष्ठ २०८० ०६:१६ सोमबार

भारत भ्रमणबारे उठेका प्रश्नको संसदमा जवाफ दिँदै प्रम दाहाल