राजनीति

इन्दोरबाट उज्जैन प्रस्थान गरे प्रधानमन्त्री दाहाल

भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल मध्यप्रदेशको इन्दोरबाट उज्जैन प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहालको स्वागतमा इन्दोरको चोक चोकमा स्वागत बोर्डहरु राखिएका छन्।

दिल्ली,  इन्दोर र उज्जैनका सडकका विद्धुत पोलमा प्रधानमन्त्री दाहालको तस्बिर टाँगिएका छन्। भने सडकमा उभिएका भारतीय नागरिकले दुई देशका झण्डा बोकेर साँस्कृतिक प्रस्तुतिसहित स्वागत गरेका थिए। 

उज्जैन भारतको धेरै पुरानो साँस्कृतिक शहर हो। जहा राजा बिक्रमादित्यले शासन गरेका थिए। उनले राजाले बिक्रम सम्बतको सुरुवात गरेका थिए।

प्रकाशित: १९ जेष्ठ २०८० ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App