राजनीति

गौतम परिवारलाई भारतले ५० लाख भारू क्षतिपूर्ति दिनुपर्ने माग

काठमाडौं – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ‘हत्याराका सरदार’ भन्दै नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष विपिन रावतलाई भारतीय राजदूतावासमार्फत् तीन बुँदे ज्ञापनपत्र पठाएको छ।

ज्ञापनपत्रमा नेपाल–भारत सम्बन्ध सौहार्दपूर्ण बनाउन सेनाध्यक्षले आफ्नो सरकारलाई सुगौली सन्धिमा गुमेको भूभाग नेपाललाई फिर्ता, कालापानीबाट भारतीय सेना तत्काल फिर्ता र भारतीय एसएसबीले हत्या गरेका गोविन्द गौतम परिवारलाई कम्तिमा भारु पचास लाख क्षतिपूर्ति सँगै माफी माग्नु पर्ने माग सम्बोधन गर्न आग्रह गरिएको छ।  
 

प्रकाशित: १६ चैत्र २०७३ १०:४४ बुधबार

गौतम परिवारलाई भारतले ५० भारू क्षतिपूर्ति दिनुपर्ने माग