काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री दिलनाथ गिरी अस्वस्थ भएका छन्।
निमोनिया भएपछि उनलाई मंगलबार साँझ चावहिलस्थित ओम अस्तपालमा भर्ना गरिएको छ।
गिरीलाई २/३ दिन अस्पतालमा राख्न चिकित्सकले सुझाव दिएको राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
प्रकाशित: १६ चैत्र २०७३ ०५:४० बुधबार