राजनीति

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप उद्घाटन

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप उद्घाटन भएको छ। चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त उद्घाटन गरेका हुन्।  

त्यसै गरी आइसिपी (इन्टिग्रेटेड चेक पोस्ट)  रुपैडिया र नेपालगन्जको पनि उद्घाटन भएको छ। 

प्रकाशित: १८ जेष्ठ २०८० ०७:३३ बिहीबार