राजनीति

कुर्था बथना-बिजलपुरा रेल्वे लाइन उद्घाटन

कुर्था बथना-बिजलपुरा रेल्वे लाइन उद्घाटन भएकाे छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। रेल्वे लाइन १७.४ किलाेमिटर लामाे रहेकाे छ।

प्रकाशित: १८ जेष्ठ २०८० ०७:२४ बिहीबार

कुर्था बथना-बिजलपुरा रेल्वे लाइन उद्घाटन