राजनीति

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

विधान अधिवेशन, समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बस्न लागिएको हो।बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे सुरु हुने छ।  

प्रकाशित: १४ जेष्ठ २०८० ०३:२४ आइतबार

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै