राजनीति

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक जारी

सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

आज सरकारले वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै छ। चार बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेर संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित: ५ जेष्ठ २०८० ०७:०९ शुक्रबार

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक जारी मन्त्रिपरिषद बैठक जारी