राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।बैठक आज बिहान ११ः३० बजे समितिको बैठक कक्षमा हुनेछ।

 बैठकमा कार्य परामर्श उपसमिति गठन सम्बन्धमा,उपसमितिको कार्य प्रगति सम्बन्धमा र उपसमितिको समयावधि थप गर्ने सम्बन्धमा छलफल हुन ।

प्रकाशित: ३१ वैशाख २०८० ०४:०९ आइतबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै