राजनीति

तस्बिरमा प्रजातन्त्र दिवस

काठमाडौँ-  ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। दिवसको अवसरमा सैनिक मञ्चमा विविध कार्यक्रमहरु गरियो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्कीलगायत लगायतको उपस्थिति थियो। कार्यक्रममा सेना, प्रहरी तथा खेलाडीहरुले आफ्नो कौशल प्रदर्शन गरे। नागरिक न्युजका लागि प्रबिन कोइरालाले खिचेका तस्बिरहरु:

 

 

 

तस्बिरमा प्रजातन्त्र दिवस