राजनीति

बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै

फाईल तस्विर

बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार ९८७० मत ल्याएर यादवले अग्रता कायमै राखेका छन् ।

उनलाई जनमतका शिवचन्द्र कुशवाहले ६७७१ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर ३०९९ रहेको छ। यहाँ एमालेका पुरुषोत्तम पौडेल ३७०० मत ल्याएर तेस्रो स्थानमा  छन् । रास्वपाका रमेश खरेल भने यहाँ ११७४ मतसहित चौथो स्थानमा छन् ।

प्रकाशित: १२ वैशाख २०८० ०१:१० मंगलबार

उपेन्द्र यादव बारा २