राजनीति

आज लोकतन्त्र दिवस

आज १७ औँ लोकतन्त्र दिवस ।देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि।सं। २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए।जनता विजय भएको खुशीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।

प्रकाशित: ११ वैशाख २०८० ०४:३२ सोमबार

लोकतन्त्र दिवस पूर्व राजा ज्ञानेन्द्र