राजनीति

भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले भेटे शिर्ष नेताहरु

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले शिर्ष नेताहरुलाई भेटेका छन्।

चौथाइवाले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मंगलबार छुट्टाछुट्टै भेटेका हुन्। 

प्रकाशित: ५ वैशाख २०८० १२:१७ मंगलबार

भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवा