राजनीति

राष्ट्रिय सभाको बैठक आज बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ।  

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा शुरु हुनेछ।

प्रकाशित: २१ चैत्र २०७९ ०३:४० मंगलबार

पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतम