राजनीति

कर्णाली प्रदेशसभाको बैठक बस्दै

कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ। गत माघ ६ गते  प्रदेशसभाको बैठक स्थगित भएको थियो। प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए। रासस

प्रकाशित: १२ चैत्र २०७९ ०५:२८ आइतबार

कर्णाली प्रदेशसभाको बैठक आज