राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ।
शनिवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो। आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ।
प्रकाशित: ४ चैत्र २०७९ ०८:५० शनिबार