राजनीति

सभापति देउवाले भटे चिनियाँ राजदूत

काठमाडौँ–  नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत यु होङ्गले बुधबार बूढानीलकण्ठस्थित निवासमा शिष्टाचार भेट गरे।

भेटघाटका क्रममा दुई देशको आपसीहित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । रासस

प्रकाशित: १ मंसिर २०७३ १२:२४ बुधबार

सभापति देउवाले भटे चिनियाँ राजदूत