राजनीति

राष्ट्रपति मुखर्जीलार्इ नागरिक अभिनन्दन, मञ्जुश्रीकाे मुर्ति उपहार

तस्बिरः दिपेश श्रेष्ठ

काठमाडाैं– नेपाल भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गरिएको छ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा एक विशेष समाराेहकाे अायाेजना गरी मुखर्जीलार्इ नागरिक अभिनन्दन गरिएको हो ।

कार्यक्रममा महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले महानगरको साँचो राष्ट्रपति मुखर्जीलाई  महानगरपालिकाकाे साँचाे, अभिनन्दन पत्र, कलात्मक काठको झ्याल र मञ्जुश्रीको मूर्ति पनि प्रदान गरिएको हाे। राष्ट्रपतिकाे स्वागतमा कलाकारहरुले स्वागत गानसमेत गाएका थिए।

प्रकाशित: १८ कार्तिक २०७३ १२:२१ बिहीबार

राष्ट्रपति मुखर्जीलार्इ नागरिक अभिनन्दन मञ्जुश्रीकाे मुर्ति उपहार