राजनीति

रुकुम उज्यालो कार्यक्रम प्रभावकारी हुन्छः उर्जामन्त्री शर्मा

फाइल तस्बिर

रुकुम– ऊर्जामन्त्री जनार्दन शर्माले रुकुममा नेपाल विद्युत् प्राधिकरणको शाखा कार्यालय सञ्चालनमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको बताएका छन्।

विभिन्न कार्यक्रममा सहभागी हुने सिलसिलामा गृह जिल्ला आइपुगेका उनले सल्ले विमानस्थलमा सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीका क्रममा प्राधिकरणको शाखा कार्यालय सञ्चालन भएपछि जिल्लामा सञ्चालित ‘रुकुम उज्यालो कार्यक्रम’को प्रभावकारिता पुष्टि हुने बताए। रासस

प्रकाशित: १४ कार्तिक २०७३ ०९:५३ आइतबार

रुकुम उज्यालो कार्यक्रम प्रभावकारी हुन्छः उर्जामन्त्री शर्मा