राजनीति

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो।

बुधबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटले आज उच्चस्तरीय संयन्त्रको बैठक बस्ने सहमति गरेको थियो।

आजको बैठकमा राष्ट्रिपतिको उम्मेदवारबारे छलफल हुने बताइएको छ।

प्रकाशित: २६ माघ २०७९ ०६:५३ बिहीबार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक