राजनीति

रास्वपाका सांसदहरुले गरे संसद बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आजको प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छैनन्। 

पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेकाले उनीहरू संसद् बैठकमा सहभागी नभएका हुन्।

अहिले संसदमा रास्वपा १९ सांसद छन्। तीमध्ये इन्दिरा राना मगर उपसभामुख हुन्।

प्रकाशित: २२ माघ २०७९ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App