राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ। आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन लगायतमा छलफल हुने बुझिएको छ।

बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाको जानकारी गराएका थिए।

प्रकाशित: १३ माघ २०७९ ०६:३२ शुक्रबार

माओवादी केन्द्र