राजनीति

सशस्त्र प्रहरीका ९७ प्रहरी उपरिक्षकको मध्य रातमा सरुवा

सशस्त्र प्रहरी मुख्यालयले बिहीबार मध्य राती ९७ जना प्रहरी उपरिक्षकको सरुवा गरेको छ।

मुख्यालयले एक पटक कमाण्डको जिम्मेवारी नपाएकालाई प्राथमिकता राखेर यो सरुवा गरेको हो। त्यसपछि रिजर्भ गण र तालिम शिक्षालयहरुमा कमाण्ड गरेकालाई दोस्रो प्रथामिकतामा राखेको छ।

र, विगतमा कमाण्ड गरिसकेकालाई तेस्रो प्राथमिकतामा राखेर सरुवा गरिएका सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले जानकारी दिए।

यस्तो छ सरुवा भएका उपरिक्षकको नामावली

प्रकाशित: ६ माघ २०७९ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App