राजनीति

विपक्षी गठबन्धनले सभामुखमा उम्मेदवार दिएन भने मात्र काँग्रेसले दिने, स‌‌‍म्भावित उम्मेदवार ईश्वरी न्यौपाने

नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिने भएकी छन्।

स्रोतका अनुसार विपक्षी गठबन्धनले सभामुखमा उम्मेदवार उठाएन भने मात्र नेपाली कांग्रेसले न्यौपानेलाई उठाउने आन्तरिक तयारी छ।

कांग्रेसले सभामुखमा उम्मेदवारीका विषयमा प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ। छलफल सकिएपछि न्यौपानेले उम्मेवारी दर्ता गर्ने तयारी छ।

प्रकाशित: ४ माघ २०७९ ०७:५६ बुधबार

नेपाली कांग्रेस