राजनीति

जसपा संसदीय दलको बैठक बस्दै

जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक आज पनि बस्दैछ। बैठकले सरकारमा जाने वा नजाने भन्ने बारेमा छलफल गर्नेछ। 

जसपाले सत्तारुढ दलहरुले आफूलाई सन्तुलित र न्यायोचित मन्त्रालय नदिएको भन्दै असन्तोष पोख्दै सरकारमा नजाने निर्णय गरेको थियो। बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। जसपाको संसदीय दलको बैठक मंगलबार पनि बसेको थियो। 

प्रकाशित: ४ माघ २०७९ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App