राजनीति

एमालेबाट डा. विमला राई पौड्याल परराष्ट्रमन्त्री बन्ने लगभग निश्चित

नेकपा एमालेले राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्याललाई मन्त्री बनाउने भएको छ। उनलाई एमालेले परराष्ट्रमन्त्री बनाउने लगभग निश्चित जस्तै भइसकेको छ।

डा. पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।

प्रकाशित: ३ माघ २०७९ ०५:०२ मंगलबार

नेकपा एमाले डा. विमला राई पौड्याल