राजनीति

कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा कुन्दनराज काफ्ले चयन

नेपाली कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा कुन्दनराज काफ्ले चयन भएका छन्। 

आज बसेको संसदीय दलको बैठकले काफ्लेलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो।

काफ्ले प्रदेशसभामा दोलाखा १(१) बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित: २ माघ २०७९ १४:१७ सोमबार

कुन्दनराज काफ्ले