राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै

फाइल तस्बिर।

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ।

बैठक दिउँसो १ बजे १ मिनेटमा शुरु हुनेछ। आजको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरु सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ। 

प्रकाशित: २९ पुस २०७९ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App