राजनीति

सरकारको न्यूनतम साझा कार्यक्रम: भ्रष्टाचारको छानविनदेखि विदेशमा बस्ने नेपालीको मताधिकारसम्म

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ। सोमबार गठबन्धनका शीर्ष नेताहरू सहभागी कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो।

न्यूनतम साझा कार्यक्रममा सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमहरू समेटिएको छ। त्यस्तै भ्रष्टाचारको छानविनदेखि सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउनेसम्मका विभिन्न कार्यक्रम छन्।

यस्तो छ कार्यक्रम

प्रकाशित: २५ पुस २०७९ १२:५० सोमबार

न्यूनतम साझा कार्यक्रम