राजनीति

प्रधानमन्त्री दाहाल र नेसपा अध्यक्ष भट्टराईबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

फाइल तस्बिर।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।  

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई पार्टीबीच एकता गर्ने गर्ने समझदारी बनेको बताइएको छ।  

भेटवार्तामा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको बताइएको छ।

प्रकाशित: २३ पुस २०७९ ०८:०९ शनिबार

नेकपा माओवादी केन्द्र नेपाल समाजवादी पार्टी