राजनीति

स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश

रौतहट निर्वाचन क्षेत्र नं.२ का स्वतन्त्र प्रतिनिधिसभा सदस्य किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन्।

साहलाई एमालेका अध्यक्ष केपी शर्मा आलीले बालकोटमा खादा लगाएर एमालेमा प्रवेश गराएका हुन्। 

यो सँगै प्रतिनिधसभामा एमाले एक सिट बढेकाे छ।

प्रकाशित: १९ पुस २०७९ ०२:२३ मंगलबार

नेकपा एमाले