राजनीति

सरकारमा जाने-नजाने निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

आज माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ।

शनिबारदेखि पार्टी कार्यालय आलोकनगरमा शुरु भएको बैठक आज पनि बस्न लागेको हो। बैठकले पार्टी सरकारमा जाने की नजाने भन्ने बारेमा टुंगो लगाउनेछ।

प्रकाशित: १७ पुस २०७९ ०३:२९ आइतबार

नेकपा (एकीकृत समाजवादी)