राजनीति

खुमलटारमा ओली,दाहाल र नेपालबीच वार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालबीच खुमलटारमा वार्ता चलिरहेको छ।

उनीहरुबीच एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल भइरहेको बताइएको छ।

एमालेबाट अलग भएको नेकपा एसले प्रत्यक्षमा १० सीट जितेको छ।

प्रकाशित: १३ पुस २०७९ ०६:४६ बुधबार

पुष्पकमल दाहाल माधव नेपाल केपी शर्मा ओली