राजनीति

जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

आज जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ।

आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा हुने बताइएको छ। जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आएका छन्।

प्रकाशित: १३ पुस २०७९ ०३:२८ बुधबार

जनता समाजवादी पार्टी