राजनीति

शपथका लागि शीतल निवास पुगे दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

दाहाल दौरा सुरुवाल लगाएर सपथ ग्रहणका लागि शीतल निवास पुगेका हुन्।  

प्रकाशित: ११ पुस २०७९ १०:२६ सोमबार

पुष्पकमल दाहाल