राजनीति

माओवादी संसदीय दलको नेतामा दाहाल सर्वसम्मत

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल चयन भएका छन्।  

माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले दाहाललाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।

प्रकाशित: ७ पुस २०७९ ११:०५ बिहीबार

पुष्पकमल दाहाल