राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

आज नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिस डाँडामा शुरु हुनेछ। बैठकमा सरकार गठन र संसदीय दलको नेताको बारेमा छलफल हुनेछ।

प्रकाशित: ३ पुस २०७९ ०३:५२ आइतबार

नेकपा (माओवादी केन्द्र)