राजनीति

एमालेबाट प्रदेशसभाको समानुपातिक तर्फ को-को छानिए ?

नेकपा एमाले सातै प्रदेशबाट प्रदेशसभा अन्तर्गत समानुपातिक तर्फ निर्वाचित सांसदको नाम सार्वजनिक गएको छ।  

प्रतिनिधिसभा तर्फको समानुपातिकमा ३४ सिट जितेको एमाले सातै प्रदेशसभामा प्रदेशसभा तर्फको समानुपातिकमा ७० सिट जितेको छ। प्रदेश एकमा १५मधेस प्रदेशमा ८ बाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशमा १० लुम्बिनी प्रदेशमा ११ कर्णाली प्रदेशमा ५ तथा सुदूरपश्चिम ७ सिट जितेको छ। 

एमालेले प्रदेशसभाको प्रत्यक्ष तर्फ सातै प्रदेशमा गरी जम्मा ९१ सिट जितेर दोश्रो ठुलो दल बनेको छ। त्यसैगरी एमालेले प्रदेशसभाको प्रत्यक्ष तर्फ प्रदेश एकमा २५ मधेस प्रदेशमा १५ बाग्मती प्रदेशमा १३, गण्डकी प्रदेशमा १२, लुम्बिनी प्रदेशमा १८ कर्णाली प्रदेशमा ५ तथा सुदूरपश्चिम ३ सिट जितेको छ।

एमालेले प्रदेशसभा तर्फ समानुपातिकका छनौट गरी निर्वाचन आयोगमा पठाएको नामावली निम्न प्रकार रहेकाे छ।  

प्रदेश १  

आदिवासी जनजाति महिला

सिर्जना दनुवार, उदयपुर

कमला थापा, झापा

मीना श्रेष्ठ, सुनसरी

सिर्जना राई, भोजपुर

मालती कुमारी लिम्बु, मोरङ

आदिवासी जनजाति पुरुष

नम्बरलाल धिमाल, झापा

खस आर्य महिला

शिला दीक्षित, मोरङ

तारादेवी ढकाल, झापा

मीरादेवी खनाल आचार्य, सुनसरी

गीतादेवी रेग्मी, उदयपुर

अल्पसंख्यक

लाहुरी कुमारी जिमी याक्खा, सुनसरी

दलित

कमला दर्नाल, तेह्रथुम

मधेसी

गीतारानी महतो, मोरङ

मुस्लिम

नुरसदी वेगम, मोरङ

थारु

ललिताकुमारी चौधरी, झापा

 मधेस प्रदेश  

आदिवासी जनजाति

मञ्जुकुमारी थापा मगर, बारा

दलित

पलटीदेवी महरा, धनुषा

मधेसी महिला

पलटीदेवी यादव, धनुषा

फुलकुमारी देवी, धनुषा

विना देवी शर्मा, पर्सा

शिला यादव धनुषा

मधेसी पुरुष

जयचन्द्रपसाद पटेल, रौतहट

मुस्लिम

नाजिमा खातनु, धनुषा

 बाग्मती प्रदेश  

खस आर्य महिला

भारती पाठक, मकवानपुर

अप्सरा चापागाईँ घिमिरे, ललितपुर

मायाकुमारी कार्की, रामेछाप

खस आर्य पुरुष

डा. दिनेशचन्द्र देवकोटा, गोरखा

हरिप्रसाद सापकोटा, चितवन

आदिवासी जनजाति महिला

विन्दु श्रेष्ठ, काठमाडौं

माइली तामाङ, सिन्धुपाल्चोक

सुकमाया तामाङ, सिन्धुली

सकुन्तला श्रेष्ठ राजभण्डारी, भक्तपुर

उर्मिला सुनवार, दोलखा (अल्पसंख्यक)

आदिवासी जनजाति पुरुष

आनन्दकुमार श्रेष्ठ, रामेछाप

ज्ञानबहादुर तामाङ, काठमाडौं

ठूला थामी, दोलखा (अल्पसंख्यक)

दलित

बालकुमारी विश्वकर्मा, चितवन

गण्डकी प्रदेश  

खस आर्य महिला

यशोदा रिमाल, लमजुङ

देवका पहाडी, कास्की

खस आर्य पुरुष

कृष्णप्रसाद पाठक, बागलुङ

प्रकाशबहादुर केसी, कास्की

आदिवासी जनजाति महिला

विनाकुमारी थापा, बागलुङ

निर्मला थापा, स्याङ्जा

राजकुमारी भुजेल, कास्की (अल्पसंख्यक)

आदिवासी जनजाति पुरुष

लिलाबहादुर थापा मगर, बागलुङ

दलित

नन्दकला दमाई, कास्की

गोविन्दबहादुर नेपाली, बागलुङ

लुम्बिनी प्रदेश  

खस आर्य महिला

जानकी न्यौपाने, रुपन्देही

बसन्ती न्यौपाने, बाँके

खस आर्य पुरुष

गिरिधारीलाल न्यौपाने, कपिलवस्तु

आदिवासी जनजाति महिला

सरिता पुन, रुकुम पूर्व

यमुना रोक्का तामाङ, रोल्पा

थारु

सीता चौधरी, दाङ

भगवतीकुमारी थरुनी, रुपन्देही

दलित

इन्द्रकुमारी गहतराज पाल्पा

रेखाकुमारी शर्मा, दाङ

मधेसी

शान्ति लोध, रुपन्देही (अल्पसंख्यक)

मुस्लिम

रासा बानु, बाँके

कर्णाली प्रदेश  

खस आर्य महिला

दक्षिणा शाही,कालिकोट

तुलासा मल्ल, रुकुम पश्चिम

खस आर्य पुरुष

कलबहादुर हमाल, हुम्ला (पिछडिएको क्षेत्र)

दलित

गमता विक, दैलेख (पिछडिएको क्षेत्र)

आदिवासी जनजाति

नन्दा गुरुङ, सुर्खेत

सुदूरपश्चिम प्रदेश

खास आर्य महिला

सन्तोषी कुमारी शर्मा थापा, कैलाली

जानकी बम ऐर, बैतडी

निर्मलादेवी साउद, डोटी (पिछडिएको क्षेत्र)

खास आर्य पुरुष

राजेन्द्र सिंह राउत, कञ्चनपुर

धर्मराज पाठक, कैलाली

दलित

हिरा सार्की, कञ्चनपुर

थारु

कोइली देवी चौधरी

प्रकाशित: २४ मंसिर २०७९ १३:१८ शनिबार

एमालेबाट प्रदेशसभाको समानुपातिक