राजनीति

एमालेको सचिवालय बैठक बस्दै

आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक दिउँसो १ बजेबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेछ। बैठकमा चुनावी समीक्षा, आगामी सरकार र राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ।  

प्रकाशित: २३ मंसिर २०७९ ०३:४० शुक्रबार

नेकपा एमाले