राजनीति

महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

प्रतिनिधिसभा सदस्यमा महोत्तरी क्षेत्र नम्बर २ बाट मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शरतसिंह भण्डारी निर्वाचित भएका छन्।

उनले २५ हजार १९० मत ल्याउँदै विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी तराई-मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरे। पराजित सिंहले ११ हजार १२० मत ल्याएका छन्।

प्रकाशित: ९ मंसिर २०७९ ०८:२२ शुक्रबार

Election 2079